काठमाडौं । चर्चित टिकटकर सुस्मिता चौलागाईंको एउटा भिडियो भाइरल बनेको छ । सञ्चारकर्मी भोजराज थापासँगको भिडियो यतिबेला चर्चामा छ ।

उनले कहिले शब्दले त कहिले हातले थापाको पाखुरा त कहिले छातीमा हात लगाएको भिडियो भाइरल भएको हो ।

उनी भन्छिन् ‘नारीको गहना भनेको उसको सुन्दरता हो, नारी जति ढाकिन्छ त्यती सुन्दर देखिन्छन्, नारी नाङ्गिदा राम्रो देखिदैन् ।’

टिकटकमा कहिले झयाप्पै चुनाव लाग्ने भनेकै उम्मेद्धारलाई मात्र हो, हामीलाई त एक अर्काको माया मात्र हो ‘घोप्टे’ भन्दै त कहिले पहिले बालेन जीलाई काठमाडौंको झयाप्प जिम्मा लगाएर मतगणना पछि सुरु गर्दा हुदैन, जसरी पनि जितने बालेनजीले नै हो क्यारे ।

जस्ता भिडियोबाट चर्चित बनेकी थिइन् । नेपाल सरकारले तोकेको बिन्दुमै विवाह गर्ने उमेर पुगेको उनी बताउँछिन् ।

घोप्टे शब्दले चर्चित बनेकी चौलागाईंलाई शब्द कोर्न अहिले पनि भ्याइ नभ्याइ परेको छ । एउटा अलग प्रशंगमा उनले हत्तपत्त बिहे नगर्ने तर देशको लागि केही गर्न सक्ने कर्मठ नागरिक हुने कुरा बताइन् ।

देशको कर्मठ नागरिक हुँदा आफ्नो जन्म धन्य हुने उनको बुझाई रहेको छ । त्यसपछि उनलाई बिहेको ख्याल आउँनेछ । चौलागाईंले टिकटकमा दर्शकहरुको रोजाई अनुसारको भिडियो बनाउने गरेको कुरा उल्लेख गरेकी छिन् ।

सुस्मिताको रौतहट, चन्द«पुर नगरपालिका–४, चन्द्रनिघापुरमा घर छ । घरमा उनका बुबा आमा मात्र छन् । उनी अध्ययनको लागि काठमाडौंमा बस्छिन् ।

 

सम्बन्धित खबरहरु