काठमाडौं । नेपालमा थप ९ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ९१ पिसिआर परिक्षणका क्रममा ५ सय ९० जना र २ हजार ९ सय ११ एन्टीजेन परिक्षणका क्रममा ३ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण बुधबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप ३ सय १ जना निको भएका छन् । हाल नेपालमा ५ सय ४ सय ३३ सक्रिय संक्रमित आइशोलेनमा रहेका छन् ।

सम्बन्धित खबरहरु