byanकाठमाडौं ।  जारी जर्मन लिग फूटवल बुन्डेसा लिगामा लिग लिडर वायन म्युनिख पराजित भएको छ ।

गएराति भएको खेलमा दोस्रो स्थानमा रहेको उल्फस्वर्ग संग क्युनिखले हार वेहोरेको हो । उल्सफ्वर्गको घरेलु मैदानमा भएका खेलमा वायन म्युनिख ४–१ गोल अन्तरले पराजित भएको हो ।

लिगमा यस सिजन हार नबेहोरेको क्युनिखलाई रोक्नका लागि उल्सफ्वर्गका लागि डोस्टको दुई तथा डि ब्रुनिले समान २ गोल गरेका थिए ।

खेलको चौथो र ४५औ मिनेटमा डोस्टले गो.ल गर्दा ५३औ र ७३ औ मिनेटमा पढ ब्रुनिले गोल गरेका थिए ।

जुआन बिमाटले ५५ औ मिनेटमा म्युनिखका लागि एक मात्र गोल गरे ।

बुन्डेसा लिगमा १८ खेलको समाप्ति सम्ममा हार बेहोरेको म्युनिख ४५ अंक सहित शिर्ष स्थानमा रहेको छ भने उल्फस्बर्गको समान खेलबाट ३७ अंक रहेको छ ।

सम्बन्धित खबरहरु