काठमाडौं । केही दिन पहिले भारतकी चर्चित मोडल अञ्जली अरोडाको भएको दाबीसहित सामाजिक सञ्जालमा एक आपत्तिजन भिडियो लिक भएको थियो ।

उक्त भाइरल भिडियोलाई लिएर उनीसँगै काम गरिसकेकी एक अर्की मोडलको बयान आएको छ । ‘लकअप’ शो की अजमाह फल्लाहले भाइरल भिडियोबारे बोलेकी हुन् ।

तपाईंलाई अञ्जली र अजमाह ओटीटी शो लकअपमा सँगै थिए । त्यस क्रममा दुवैको बीचमा तालमेल हुने गरेको थिएन् ।

प्रायः धेरै झगडा हुन्थ्यो । यतिबेला अजमाह फल्लाहको एउटा भिडियो भाइरल भइरहेको छ, जसमा उनले कसैको नाम नलिई भाइरल भिडियोको बारेमा कुरा गर्दैछिन् ।

अञ्जली अरोडालाई लकअपको घटनालाई औंल्याएर खिल्ली उडाउन प्रयास गरिएको छ । भिडियोमा उनलाई करम्जली भनेर बोलाइरहेकी छिन् । भिडियो भाइरल भएपछि धेरैले आपत्तिजनक कुराहरू भने र केहीले ट्रोल गरेका छन् ।

कच्चा बदाम इन्स्टा रीलबाट चर्चित बनेकी अञ्जली यतिबेला गलत कारणले चर्चामा छिन् । इन्टरनेटमा एउटा भिडियो लिक भयो ।

आपत्तिजनक अवस्थामा देखिएकी युवती अञ्जली अरोरा भएको दाबी गरिएको छ । यो क्लिपलाई लिएर सामाजिक सञ्जालमा विभिन्न कुराहरु आइरहेका छन् ।

यद्यपि भिडियोमा देखिएकी युवती अञ्जली अरोरा हुन् भन्ने कतैबाट पुष्टि भइसकेको छैन । उनी आफैंले पनि सो भिडियोमा देखिएको युवती आफू नभएको बताइसकेकी छिन् ।

तर यसबीच उनीसँगै लकअपमा काम गरेकी अजमाह फल्लाहको यस्तो बयान आएको हो । अजमाहले भिडियो साझा गर्दै क्याप्शन दिएकी छिन्, ‘करम्जलीको भिडियो भाइरल छ, जे गरे पनि फल मिल्छ ।’

भिडियोमा उनले भनिन्, ‘नमस्ते हलिउड फ्यानहरू, करम्जलीको भाइरल भिडियो हेर्नुभएको होला । उसलाई कर्मको यति ठुलो फल मिल्यो कि मैले सहनै सकिन र केही करम्जलीको कर्म तपाईहरु संग साझा गरौँ भन्ने लाग्यो ।

हाम्रा लुगाहरू लकअपको छतमा फ्याँकियो, उनी आफैं बिना कपडा भेटिइन् । म तपाईहरुबाट जान्न चाहन्छु कि कर्मले उसलाई दिएको फल तपाईहरुलाई कस्तो लाग्यो ?’

उनले थप्दै भनेकी छिन्, ‘उसो त भिडियो राम्रो थियो, हलिउड स्तरको थियो । तर भिडियोको क्वालिटी (गुणस्तर) निकै खराब थियो । रीलमा करम्जलीले बदाम देखाएर नाच्ने र भिडियो बनाउँछिन् । यस पटक उनको बादाम एचडीमा देखिएन ।’ आजमाले जसले अञ्जलीसँगको यो भिडियो बनायो उसलाई आफूले सलाम गर्ने बताइन् । अन्त्यमा भन्छिन्, ‘मेरो बाख्रा बच्यो, नत्र यो करम्जालीले ठूला–ठूला कर्मकाण्ड गर्छिन् । मेरो बाख्रा बाँचेकोमा म खुशी छु ।’

उनले बाख्रा भनेर कमेडियन मुनव्वर फारुकीलाई बताउन खोजेकी हुन् । शोमा मुनव्वर र आजमको राम्रो मित्रता थियो ।

मुनव्वरले उनलाई बहिनीको रूपमा मान्थे । यो भिडियोपछि आजमालाई एउटा केटी भएर अर्को केटीको बारेमा यसरी कसरी बोल्न सक्यौँ भनेर धेरै ट्रोल गरिएको छ । यो भिडियो पछि मुनव्वर फारुकीले अजमाह फल्लाहलाई इन्स्टाग्राममा अनफलो गरेका छन् ।

 

सम्बन्धित खबरहरु