उनले मलाई धेरै चोटी प्रश्न सोध्लिन सोध्न देउ !
बानि उनको यस्तै छ,
रिसाएर बस्न सक्छिन उनि रिसाउन देउ !!

उनले मलाई धेरै चोटी प्रश्न सोध्लिन सोध्न देउ !
बानि उनको यस्तै छ,
रिसाएर बस्न सक्छिन उनि रिसाउन देउ !!

रिसाउदा उनको मनको माया चिन्न सक्छौ हामिले !
मन देखि माया गर्छिन उनले आएपछि भेटन देउ !!
बानि उनको यस्तै छ,
रिसाएर बस्न सक्छिन उनि रिसाउन देउ !!!

मेरो दिलले उनलाई माया गरेको सबैले थाहा पाए !
हाम्रो मायाको कथा यो दुनियालाई सुनाई देउ !!
बानि उनको यस्तै छ,
उनले मलाई धेरै चोटी प्रश्न सोध्लिन सोध्न देउ !!!

लेखक :- गोबिन्द राज ओझा (राजन)
ठेगाना :- दिपायल सिलगढी न.पा. २ दिपायल डोटी

सम्बन्धित खबरहरु