काठमाडौं । नेपाली कांग्रेसका दिवङ्गत नेता प्रदीप गिरीको पार्थिव शरीर अन्त्येष्टिका लागि पार्टी कार्यालय सानेपाबाट साढे दुई बजे शव यात्रासहित पशुपति लाने तयारी भएको छ ।

शवयात्रा सानेपा, सातदोवाटो, कोटेश्वर, एयरपोर्ट हुँदै गौशला भएर पशुपति आर्यघाट पुग्ने पार्टी कार्यालयले जनाएको छ ।

आर्यघाटमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा, पार्टीका पदाधिकारी तथा सदस्य, अन्य दलका शीर्ष नेताहरुले श्रद्धाञ्जली दिनुहुने छ । नेपाल प्रहरीको एक टुकुडीले उहाँको सम्मानमा सलामी अर्पण गर्नेछ ।

प्रतिनिधिसभा सदस्य गिरीको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण गर्न आज बिहान ११:३० देखि २ बजेसम्म पार्टीको केन्द्रीय कार्यालय सानेपा प्राङ्गणमा राखिएको थियो ।

उहाँको उपचारको क्रममा ललितपुरस्थित मेडिसिटी अस्पतालमा ७५ वर्षको उमेरमा भदौ ४ गते राति ९:३० बजे निधन भएको हो ।

[caption id="attachment_406528" align="aligncenter" width="1280"] नेपाली कांग्रेसका नेता प्रदीप गिरीको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्दै गैर आवासीय नेपाली सङघ (एनआरएन)का पूर्व अध्यक्ष उपेन्द्र महतो लगायत सर्वसाधारण । गिरीको ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा क्यान्सर रोगको उपचारका क्रममा शनिबार राति निधन भएको थियो । तस्बिर : रासस[/caption]

[caption id="attachment_406529" align="aligncenter" width="1280"] नेपाली कांग्रेसका नेता प्रदीप गिरीको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्दै ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुण । प्रदीपराज वन्त/रासस[/caption]

[caption id="attachment_406530" align="aligncenter" width="1280"] नेपाली कांग्रेसका नेता प्रदीप गिरीको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्दै नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता । गिरीको ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा क्यान्सर रोगको उपचारका क्रममा शनिबार राति निधन भएको थियो । तस्बिर: प्रदीपराज वन्त/रासस[/caption]

[caption id="attachment_406531" align="aligncenter" width="1280"] ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन हुनुभएका नेपाली कांग्रेसका नेता प्रदीप गिरीको पार्थिव शरीर अस्पताल परिसरमा । स्बिर: प्रदीपराज वन्त/रासस[/caption]

[caption id="attachment_406532" align="aligncenter" width="1280"] नेपाली कांग्रेसका नेता प्रदीप गिरीको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्दै शहरी विकासमन्त्री मेटमणि चौधरी लगायत सर्वसाधारण । प्रदीपराज वन्त/रासस[/caption]

[caption id="attachment_406533" align="aligncenter" width="1280"] नेपाली कांग्रेसका नेता प्रदीप गिरीको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्दै नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता । गिरीको ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा क्यान्सर रोगको उपचारका क्रममा शनिबार राति निधन भएको थियो । तस्बिर: प्रदीपराज वन्त/रासस[/caption]

[caption id="attachment_406534" align="aligncenter" width="1280"] नेपाली कांग्रेसका नेता प्रदीप गिरीको पार्थिव शरीरमा पार्टी कार्यालय सानेपामा आइतबार पार्टीको झण्डा र पुष्प अर्पण गर्दै नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल,उपसभापति पूर्णबहादुर खडका लगायत नेता तथा कार्यकर्ता । तस्बिर: प्रदीपराज वन्त/रासस[/caption]

[caption id="attachment_406535" align="aligncenter" width="1280"] नेपाली कांग्रेसका नेता प्रदीप गिरीको पार्थिव शरीरमा पार्टी कार्यालय सानेपामा आइतबार पार्टीको झण्डा ओढाई श्रद्धाञ्जली अर्पण गर्दै नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल,उपसभापति पूर्णबहादुर खडका लगायत नेता तथा कार्यकर्ता । तस्बिर: प्रदीपराज वन्त/रासस[/caption]

[caption id="attachment_406536" align="aligncenter" width="1280"] नेपाली कांग्रेसका नेता प्रदीप गिरीको पार्थिव शरीरमा पार्टी कार्यालय सानेपामा आइतबार पार्टीको झण्डा ओढाई श्रद्धाञ्जली अर्पण गर्दै नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल,उपसभापति पूर्णबहादुर खडका लगायत नेता तथा कार्यकर्ता । तस्बिर: प्रदीपराज वन्त/रासस[/caption]

[caption id="attachment_406537" align="aligncenter" width="1280"] नेपाली कांग्रेसका नेता प्रदीप गिरीप्रति पार्टी कार्यालय सानेपामा आइतबार श्रद्धाञ्जली अर्पण गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’। तस्बिर: प्रदीपराज वन्त/रासस[/caption]

[caption id="attachment_406538" align="aligncenter" width="1280"] नेपाली कांग्रेसका नेता प्रदीप गिरीप्रति पार्टी कार्यालय सानेपामा आइतबार श्रद्धाञ्जली अर्पण गर्दै गृहमन्त्री बालकृष्ण खाँण । तस्बिर: प्रदीपराज वन्त/रासस[/caption]

[caption id="attachment_406539" align="aligncenter" width="1280"] नेपाली कांग्रेसका नेता प्रदीप गिरीप्रति पार्टी कार्यालय सानेपामा आइतबार श्रद्धाञ्जली अर्पण गर्दै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल । तस्बिर: प्रदीपराज वन्त/रासस[/caption]

[caption id="attachment_406540" align="aligncenter" width="1280"] नेपाली कांग्रेसका नेता प्रदीप गिरीप्रति पार्टी कार्यालय सानेपामा आइतबार श्रद्धाञ्जली अर्पण गर्दै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र उहाँकी धर्मपत्नी नेत्री हिसिला यमी । तस्बिर: प्रदीपराज वन्त/रासस[/caption]

[caption id="attachment_406541" align="aligncenter" width="1280"] नेपाली कांग्रेसका नेता प्रदीप गिरीप्रति पार्टी कार्यालय सानेपामा आइतबार श्रद्धाञ्जली अर्पण गर्दै पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ । तस्बिर: प्रदीपराज वन्त/रासस[/caption]

[caption id="attachment_406542" align="aligncenter" width="1280"] नेपाली कांग्रेसका नेता प्रदीप गिरीप्रति पार्टी कार्यालय सानेपामा आइतबार श्रद्धाञ्जली अर्पण गर्दै उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल । तस्बिर: प्रदीपराज वन्त/रासस[/caption]

[caption id="attachment_406543" align="aligncenter" width="1280"] नेपाली कांग्रेसका नेता प्रदीप गिरीप्रति पार्टी कार्यालय सानेपामा आइतबार श्रद्धाञ्जली अर्पण गर्दै सभामुख अग्निप्रसाद सापकोटा । तस्बिर: प्रदीपराज वन्त/रासस[/caption]

[caption id="attachment_406544" align="aligncenter" width="1280"] नेपाली कांग्रेसका नेता प्रदीप गिरीको पार्थिव शरीरमा पार्टी कार्यालय सानेपामा आइतबार पार्टीको झण्डा र पुष्प अर्पण गर्दै नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल,उपसभापति पूर्णबहादुर खडका लगायत नेता तथा कार्यकर्ता । तस्बिर: रोशन सापकोटा/रासस[/caption]

[caption id="attachment_406545" align="aligncenter" width="1280"] नेपाली कांग्रेसका नेता प्रदीप गिरीको पार्थिव शरीरमा पार्टी कार्यालय सानेपामा आइतबार पार्टीको झण्डा र पुष्प अर्पण गर्दै नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल,उपसभापति पूर्णबहादुर खडका लगायत नेता तथा कार्यकर्ता । तस्बिर: रोशन सापकोटा/रासस[/caption]

[caption id="attachment_406546" align="aligncenter" width="1280"] नेपाली कांग्रेसका नेता प्रदीप गिरीप्रति पार्टी कार्यालय सानेपामा आइतबार श्रद्धाञ्जली अर्पण गर्दै राप्रपाका नेता पशुपति शम्शेर जबरा । तस्बिर: रत्न श्रेष्ठ/रासस[/caption]

सम्बन्धित खबरहरु