akhtiyarकाठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिबी निवारण कोषका कार्यकारी निर्देशक राजवावु श्रेष्ठलाई निलम्बन गरेको छ ।

कोषलाई नेपाल सरकारले दिएको बजेट तथा विदेशी दातृ निकायहरुबाट प्राप्त रकम अनियमितता गरेको भन्दै अख्तियारले श्रेष्ठलाई निलम्बन गरेको हो ।

पदमा नै बहाल रहेको अवस्थामा अनुसन्धान गर्दा प्रमाण नष्ट गर्नसक्ने भन्दै श्रेष्ठलाई निलम्बन गरी आयोगलाई जानकारी दिन गरिवी निवारण कोषलाई पत्र पठाएको हो ।

सम्बन्धित खबरहरु