सन्नी लियोनीको ‘ट्रिपल एक्स’ चलचित्रले आगो लगाउँदै

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार १९ माघ, २०७१

काठमाडौं । बलिउड अभिनेत्री सन्नी लियोनीले चलचित्रको पर्दाका आगो लगाउने भएकी छन् । चलचित्र निर्माता एकता कपुरले सन्नीलाई ‘ट्रिपल एक्स’ नामको नयाँ चलचित्रमा अभिनय गराउने भएकी छन् । चलििचत्रको बारेमा कुनै खुलासा भएको छैन । एकताले सन्नीलाई मूख्य भूमिकामा लिएको बारेमा पनि थाहा लागेको छैन । रामगोपाल बर्माले निर्देशन गर्ने भनिएको चलचित्र सुजाय घोषले गर्ने भएका छन् । निर्देशक परिवर्तनको बारेमा प्रश्न गर्दा एकताले कुनै प्रतिक्रिया जनाएकी छैनन् । एजेन्सीको सहयोगमा

सम्बन्धित खबरहरु