काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अत्यन्तै जरुरी सूचना जारी गरेको छ । त्रिवि व्यवस्थापन संकायले परीक्षा सम्बन्धी त्रिवि व्यवस्थापन संकाय, डीनको कार्यालयबाट सेमेष्टर प्रणाली अन्तर्गत स्नातक स्नातक तहमा सञ्चालित बीबीए, बीआईएम, बीएचएम, बीटीटीएम, बीएमएस बीपीए, बीबीए–एफ कार्यक्रममा शैक्षिक वर्ष २०७९/०८० (सन् २०२२) को भर्नाका लागि मिति २०७९/०५/३० गते बिहीबार बिहान ८:०० बजेदेखि संचालन हुने प्रवेश परीक्षा (सीएमएटी–२०२२) को परीक्षा केन्द्र निम्नानुसार निर्धारण गरिएको हो ।

सम्बन्धित खबरहरु