काठमाडौं । नेप्लिज फेसन होमले किड क्विन आयोजना गर्ने भएको छ । राजधानीमा हुने १८ औँ संस्करणको प्रतियोगिता आउँदो साउन २९ गते सञ्चालन हुने भएको छ । उक्त प्रतियोगिताका लागि ९ देखि १४ वर्ष सम्मका २५ बालिकाले ट्यालेन्ट शोमा प्रतिभा देखाइ सकेका छन् ।

सो प्रतियोगितमा मिस नेवाः नेपाल २०२२ सलिना मर्हजन, मिस नेवाः नेपाल प्रिया तण्डुकार र मिस नेवाः नेपाल प्रजिता श्रेष्ठको कोरियोग्राफ रहेका छन् ।

प्रतियोगितामा प्राथना बज्राचार्य, ममता श्रेष्ठ, सायुरी पुजारी, सुबारीया श्रेष्ठ, ग्रसी साही, आस्था थापा, सकिरा तामाङ, सुवा कोजु, सफलता प्रधानांग, त्रिक्सि पचित्रकार, इरिना महर्जन, परी मगर, प्राप्ती रेग्मी, तृप्ति वैद्य, स्तुरी कार्की, पलिस्था कुटुवो, इप्शा प्रजाप्ति, प्रश्का पुलामी, गृष्मा रञ्चल, निर्जला कौशिला, मर्था तामाङ, कृष्पी पौडेल र नासिका ठकुरी बिच अन्तिम प्रतिस्पर्धाका रुपमा भिड्दैछन् ।

 

सम्बन्धित खबरहरु