करिश्माको यस्तो भिडियोले मच्चायो तहल्का (भिडियो सहित)

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार १९ माघ, २०७१

एजेन्सी । बलिउडकी चर्चित मोडल तथा नायिका करिश्मा तन्ना पछिल्लो समय विभिन्न हर्कतका कारण चर्चामा रहेकी छन् । बिग बोसको जारी सिजनको प्रतियोगी समेत रहेकी करिश्माको केही समयअघि मसाज सेन्टरको भिडियो बाहिर आएको थियो । अहिले उनले एक विज्ञापनमा शुट गरेको सेक्सी भिडियोले तहल्का मच्चाएको छ । उनले हालै एक अन्डरगार्मेन्ट बैंकको विज्ञापनमा खेलेकी हुन् । यो भिडियो रिलिज भएको दोस्रो दिनमा नै १ लाख ४१ हजार भन्दा बढीले हेरिसकेका छन् ।

https://www.youtube.com/watch?time_continue=17&v=o4PELKkFopQ

सम्बन्धित खबरहरु