सलमान खानलाई नयाँ गर्लफ्रेण्डले छोडेर गईन

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार १९ माघ, २०७१

मुम्बई । बलिउड अभिनेता सलमान खानकी नयाँ गर्लफ्रेण्ड लुलिया वंतुर उनलाई छोडेर आफ्नो देश फर्किएकी छन् । रोमानियाकी टिभी प्रस्तोता लुलिया नयाँ शो का लागि सलमानलाई छोडेर गएको खबर आएको हो । हालै सलमान खानले नयाँ फिल्म ‘बजरंगी भाईजन’ को सुटिङमा उनलाई साथै लिएर आएका थिए । उनी आफ्नो सुटिङ सकाएर फेरि मुम्बई आउने बताइएपनि आधिकारीक रुपमा खुलाईंएको छैन । गत डिसेम्बरमा सलमानको बर्थ डेमा पनि लुलिया रोमानिया गएकी थिइन् ।

सम्बन्धित खबरहरु

दुई पुरुष मृत अवस्थामा फेला
  • शनिवार ३ असोज, २०७७
दुर्घटनामा ७ जनाको मृत्यु
  • शनिवार ३ असोज, २०७७