खतरनाक लागु औषधसहित नायक र मोडल पक्राउ

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार १९ माघ, २०७१

एजेन्सी । मलायम फिल्मका एक नायक र ३ मोडल खतरनाक लागुऔषध कोकीन राखेको आरोपमा पक्राउ परेका छन् । प्रहरीले सूचनाको आधारमा शनिबारराति कदावनथरास्थित एक घरको फ्ल्याटमा छापामारी १० ग्राम कोकीन बरामद गरेको हो । प्रहरीले उक्त काण्डमा ५ जनालाई हिराशतमा लिएको छ । जसमा नायक शाइन टोम चाको, सहायक निर्देशक ब्लेसी र तीन मोडल रहेका  छन् । उनीहरु सबैलाई विवादित व्यापारी मुहम्मद निजामको फ्ल्याटबाट पार्टी गरिरहेको समयमा पक्राउ परेका हुन । प्रहरीले चार महिलामा एक दुबईमा काम गर्ने र सोमबार बयानका पेश गरिनेछ ।

सम्बन्धित खबरहरु