काठमाडौं । बलिउडकी सुपरबोल्ड अभिनेत्री ईशा गुप्ता हरेक दिन आफ्नो सामाजिक सञ्जालमा निकै हट तस्वीर शेयर गरिरहेकी हुन्छिन् । उनका फ्यानहरू ईशाका तस्वीरहरु उत्सुकतापूर्वक हेर्छन् ।

नयाँका लागि प्रतिक्षा गरिरहेका हुन्छन् । आज पनि ईशाले आफ्नो इन्स्टाग्राममा बोल्ड तस्वीर शेयर गरेकी छिन् । जसमा उनीले एकभन्दा बढी किलर पोज दिएको देखिन्छिन् । उनका यी तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

पछिल्लो तस्वीरमा ईशा गुप्ता झ्यालको छेउमा उभिएर बोल्ड पोज दिइरहेको देखिन्छ । तस्वीरमा अभिनेत्रीले सेतो रंगको बडीकन ड्रेस लगाएकी छिन् ।

झ्यालको छेउमा उभिएकी इशा किलर लुक दिईरहेकी छिन्, जसलाई देखेर फ्यान पसिना बगिरहेका छन् । ईशा गुप्ताका यी भर्खरका तस्वीरहरूले सामाजिक सञ्जालमा धुम मच्चाइरहेका छन्, फ्यानहरूको माया पाइरहेकी छन् ।

तस्वीरमा ईशाको ड्रेस ब्याकलेस छ, उनलाई अझ बोल्ड देखाउन ईशा खुला कपालमा हल्का मेकअपमा देखिएकी छिन् । ईशा गुप्ताले आफ्नो तस्वीरले फ्यानको मनमा आतंक सिर्जना गरेको यो पहिलो पटक भने होइन ।

इन्डस्ट्रीमा एक दशकभन्दा बढी समय बिताएकी ईशाले धेरै फिल्ममा अभिनय गरिसकेकी छिन् । ईशा गुप्ता हालै ‘आश्रम ३’ मा सोनियाको भूमिकामा देखिएकी थिइन् ।

यस वेब सिरिजमा ईशा गुप्ताले बबी देओलसँग धेरै इन्टिमेट सीन दिएकी थिइन् । यसअघि पनि अभिनेत्रीले सामाजिक सञ्जालमा धेरै पटक यस्ता बोल्ड पोज दिएर तस्वीर शेयर गरिसकेकी छिन् । हेरौ केही तस्वीरहरु

सम्बन्धित खबरहरु