काठमाडौं । शमा सिकन्दर युवाहरूको मनमा घर बनाउन सफल टिभी अभिनेत्री हुन् । शमा सामाजिक सञ्जालमा निकै सक्रिय छिन्, उनलाई रिल बनाउन मनपर्छ । त्यसैले उनी बेला–बेलामा आफ्ना फ्यानका लागि भिडियो र तस्वीर पोस्ट गर्छिन् ।

शमा सिकन्दरका फ्यानहरूले उनको हट र ग्ल्यामरस अवतारलाई मन पराउँछन् । इन्स्टाग्राममा उनका २९ लाख फलोअर्स छन् । हालै, शमा सिकन्दरले एक रिल साझा गरेर इन्टरनेटमा सनसनी मच्चाइन् । यस रिलमा उनले गुलाफी रंगको डीप नेक गाउन लगाएकी छिन् ।

उनको गाउन धेरै खुला थियो । जसकारण उनी भिडियोमा धेरै पटक उफ्फ पलको सिकार हुनुपर्यो । उनको यो भिडियो निकै पुरानो भएपनि उनका फ्यानहरुले यो भिडियोलाई निकै मन पराउनुका साथैं शेयर गरिरहेका छन् ।

अगस्ट २५ मा शेयर गरिएको यो भिडियोलाई अहिलेसम्म ६१ हजारभन्दा बढीले लाइक गरेका छन् । यसबाहेक एक हजार २०० भन्दा धेरैले कमेन्ट पनि गरेका छन् । कमेन्टमा उनका फ्यानहरुले धेरै माया दिएका छन् । भिडियोमा शमा सिकन्दर पर्दामा रमाइलो गरिरहेको देखिन्छ ।

भिडियोमा उनी उफ्फ पलको सिकार भएकी छिन् । त्यो पनि एक पटक होइन धेरै पटक उनको प्राइभेट पार्ट (भित्री अंग) बाट गाउन हट्छ । अर्कोतिर धेरै पटक पर्दाले ढाक्यो पनि । शमा आफ्नो मिलेको फिगरका कारण पनि चिनिन्छिन् । केटीहरु उनको जस्तो फिगर बनाउन विभिन्न मेहनत गर्छन् । यस भिडियोमा शमाले आफ्नो सोही फिगरलाई राम्रोसँग प्रदर्शन गरेकी छिन् ।

 

सम्बन्धित खबरहरु