काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एकै पटक चार वटा नतिजा प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय कीर्तिपुरले विभिन्न चार वटा नतिजा प्रकाशित गरेको हो ।

त्रिभुवन विश्वविद्यालयल M.Sc. Zoology III Semester -076 Exam Result 31st Oct, 2022, M.Sc.Chemistry I semester-077 Exam Re-totalling Result 31st Oct, 2022, M.Sc.CSIT I semester-077 Exam Re-totalling Result 31st Oct, 2022 र M.Sc.Biotechnology I semester-077 Exam Re-totalling Result 31st Oct, 2022 को नतिजा प्रकाशित गरेको छ। सबै नतिजा तल अपलोड गरिएको छ । आफूले हेरिसकेपछि सबैको जानकारीका लागि सेयर गर्न नभुल्नुहोला ।

सम्बन्धित खबरहरु