काठमाडौं । भन्छन्, यौन विना सृष्टी सम्भव हुँदैन् । सन्तान उत्पादनका लागि मात्र नभई मानिसलाई खुसी र सन्तुष्ट राख्नका लागि यौनको आवश्यकता गर्दछ । यसको महत्वलाई सकरात्मक तवरले बुझ्ने हो भने धेरै आनन्द लिन सकिन्छ ।

सहवास गर्दा २ जना मध्य एक जना सन्तुष्ट हुन सकेन् भने सम्बन्ध दिगो रहन सक्दैँन् । त्यसकारण आफ्नो साथीलाई आनन्द दिनको लागि विज्ञसँग परामर्श लिन जरुरी हुन्छ । जानकारी अनुसार महिलाहरुको राशि अनुसारको सहवासको चाहाना पनि फरकफरक हुने गर्दछ ।

राशिहरुमा पहिलो मेष रहेको छ । मेष राशि हुने महिलाको मुख र निधार संवेदनशील हुन्छ । यी महिलाको मुख र निधारमा चुम्बन गरियो भने चाँडै सहवासका लागि तयार हुने गर्छन् । उनीहरु रातो रंगप्रति निकै आकर्षित हुने गर्दछन् ।

वृष राशिका महिलाहरु धेरै रोमान्टिक हुने गर्दछन् । यिनीहरुलाई यौनसम्पर्कका लागि तयार हुनका लागि समय लाग्छ । उनीहरुको गर्धन संवेदशील हुने भएकाले साथीले गर्धनमा चुम्बन गरेपछि चाँडै सम्भोगका लागि तयार गर्न सकिन्छ ।

मिथुन राशिका महिलाहरु यौनसम्पर्कका लागि सधै सक्रिय रहने गर्दछन् । यिनीहरुको हातमा चुम्बन गर्दा उनीहरु उत्तेजित हुन्छन् ।

कर्कट राशि भएका महिलाहरु निकै भावुक र संवेदशील हुन्छन् । सहवासमा खासै रुचि नभएका कारण उनीहरुले भरपुर आनन्द लिन सक्दैनन् ।

सिंह राशिका महिलाहरु देखावटी वस्तुमा निकै आकर्षण हुन्छन् । यिनीहरुको पिठ्यु सहवासका लागि संवेदनशील हुने गर्दछ ।

कन्या राशि भएका महिलाहरु आफ्नो यौन इच्छालाई चाँडै बाहिर निक्लन चाँहदैनन् । तर भित्रभित्रै सहवासको इच्छा हुन्छ । पेट संवेदनशील अङ्ग भएका कारण पेटमा चुम्बन गर्दा चाँडै उत्तेजित हुने गर्छन् ।

तुला राशिका महिलाहरु सहवासका लागि छिटै तयार भैसक्छन् । उनीहरुलाई सहवासको समयमा कुरा गरेको मन पर्दैन् । पिठ्युको तल्लो भाग संवेदनशील हुने भएकाले सो ठाउँमा चुम्बन गर्दा उनीहरु यौनसम्बन्धका लागि तयार हुन्छन् ।

वृश्चिक राशि हुने महिलाहरु सम्भोगका लागि निकै संवेदनशील हुने गर्दछन् । उनीहरुलाई मसाज मन पर्ने भएकाले मसाजपछि चाँडै उत्तेजित हुन्छन् ।

धनु राशि भएका महिलाहरुलाई रमाईलोका लागि एकान्त ठाउँ मनपर्छ । सो राशिका महिलाहरुलाई सहवासका गीत तथा भिडियोहरु देखाएपछि चाँडै उत्तेजित पार्न सकिन्छ ।

मकर राशि भएका महिलाहरुका खुट्टा निकै संवेदनशील हुने भएकाले सो ठाउँमा चुम्बन गर्दा चाँडै सम्भोगका लागि तयार भैसक्छन् ।

कुम्भ राशि भएका महिलाहरुको काँध संवेदनशील हुन्छ । उनीहरुको काँध तथा कुहिनोमा चुम्बन गर्यो भने यौनसम्पर्कका लागि तयार हुन्छन् । उनीहरुलाई रातिको समयमा नुहाएर सहवास गर्न मनपर्छ ।

मीन राशि भएका महिलाहरुलाई आँखामा आँखा जुधाएर हेर्न मनपर्छ । यिनीहरुको कुरकुच्चा निकै संवेदनशील हुने भएकाले सो ठाउँमा मसाज गरेर चाँडै तयार पार्न सकिन्छ ।

 

सम्बन्धित खबरहरु