काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एकै पटक तीन वटा नतिजा प्रकाशित गरेको छ ।

त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय कीर्तिपुरले विभिन्न तीन वटा नतिजा प्रकाशित गरेको हो ।

त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखाले प्रकाशित गरेको सूचना अनुसार M.Sc. Environmental Health in Disaster III Semester -076, M.Sc. Environmental Science III Semester -076 र Re-Totalling Result of M.Sc. Master in Data Science I Semester-077 को नतिजा प्रकाशित भएको हो ।

नतिजा तल अपलोड गरिएको छ । आफूले हेरिसकेपछि सम्बन्धित सबैको जानकारीका लागि सेयर गर्न नभुल्नुहोला ।

सम्बन्धित खबरहरु