काठमाडौं । भन्छन्, दुई महिलाहरु एक ठाउँमा भए कुनै पनि कुरा बाँकी राख्दैनन् ।

तर महिलाहरुले आफ्ना मनका कुराहरु सजिलै पुरुषहरुलाई बताउन मान्दैनन् । उनीहरुभित्र केही खास कुराहरु हुने गरेको धेरैको बुझाई रहेको छ ।

महिलाहरु धेरै कुराहरु त पुरुषसँग सधैं लुकाउने गर्छन् । त्यसकारण धेरै महिलाहरुको मनमा भएको कुरा पुरुषले जान्न सक्दैँन् । भएको कुरालाई खुलाउन नसक्दा कतिपय अवस्थामा उनीहरु एक्लो महसुस गरिरहेका हुन्छन् ।

विवाहपूर्व भएको सम्बन्धबारे श्रीमती आफ्नो श्रीमानलाई बताउँन मान्दिँनन् । तर धेरै पुरुष यसबारे खुलेर कुरा गर्नुलाई गौरव ठान्छन् । तर महिलाले विवाह अघि होस् वा पछिको सम्बन्धबारे अर्को महिलासँग भने खुलेर कुरा गर्छन् ।

प्राय: महिलाले आफ्नो श्रीमानलाई पूर्वप्रेमीसँग दाँज्ने गर्छन् तर खुलेर भन्न सक्दैँनन् । भन्छन्, महिलाहरुको आफ्नै काल्पनिक दुनियाँ हुन्छ । त्यसमा उनीहरु आफुलाई सबै भन्दा सुन्दर देखाउने चाहाना राख्नुका साथै धेरै पुरुषले आफुलाई पछ्याएको हेर्न चाहान्छन् । उनीहरु प्रेम र शारीरिक सम्भोगजस्ता कुराहरु गोप्य राख्न खोज्छन् ।

प्राय: मेहनतका साथ पढ्ने हुनाले कक्षामा पुरुषले भन्दा राम्रो अङ्क ल्याएर उर्तीण हुन्छन् । महिलाहरु पुरुष भन्दा ४० प्रतिशत बढी बोल्ने एक अध्ययनले देखाएको छ । पुरुषलाई महिलाको धेरै बोल्ने बानी मन पर्दैन् । कसैको तारिफ पाउँदा महिलाहरु निकै खु:शी हुन्छन् ।

आफ्नो तारिफ गर्ने व्यक्तिलाई उनीहरु कहिल्यै बिर्सन सक्दैनन् । हरेक २०० महिलामा एकजना महिलाको स्तन सामान्य महिलाको भन्दा अलग हुन्छ । कुनै ठाउँ ५ देखि ६ दिनसम्म यात्रा गर्ने क्रममा महिलाले २० देखि २२ जोर कपडा बोक्छन् ।

तर पुरुषले ६ देखि ७ जोर सम्म मात्र लिएर हिड्छन् । आफ्नो कार्यप्रति गम्भीर हुने भएका कारण कुनै कार्यालयमा काम ,गर्दै गर्दा पुरुष १० कुराहरु गलत बोल्न सक्छन् भने महिलाहरु २ देखि ३ वटा मात्र बोल्छन् ।

सम्बन्धित खबरहरु