काठमाडौं । चलचित्रमा देखाइएका धेरै कुरा तपाईको वास्तविक जीवनमा पनि ( Sex ) सत्य हुन सक्छन् ।

पत्याउनुहोस् वा नपत्याउनुहोस् तर यदि तपाई सेक्समा उत्कृष्ट बन्न चाहनुहुन्छ भने यो पक्कै सम्भव छ। आफ्नो पार्टनरसँग जोडिएको महसुस गर्न र उसलाई राम्रो महसुस गराउनका लागि सेक्समा केही राम्रो तरिका अपनाउन जरुरी छ । केही कलाको बारेमा हामी उल्लेख गर्दैछौ ।

यसको साथमा, यो तपाइको कल्पना र कौशल विकास गर्नका लागि एक राम्रो तरिका हो। यहाँ केहि यस्ता टिप्सहरु छन्, जसको माध्यमबाट तपाईले आफ्नो यौन क्षमता विकास गरेर आफ्नो यौन जीवनलाई सुधार्न सक्नुहुन्छ। यी उपायहरू प्रयोग गर्नाले तपाईंको पार्टनरलाई पनि खुशी बनाउनेछ ।

बिहानको समय पक्कै पनि सेक्सका लागि उत्तम समय हो। जब बिहानको सूर्यको किरण दुबैको शरीरमा पर्छ, यसले मानिसहरूलाई न्यानो र कामुक बनाउन सक्छ। जब तपाई दुवै धेरै ऊर्जावान र स्फूर्ती महसुस गर्दै हुनुहुन्छ। यसले तपाईको सेक्स लाईफ बढाउन सक्छ ।

सेक्सका लागि चकलेट

भनिन्छ डार्क चकलेटले शरीरमा सेरोटोनिनको स्तर बढाउँछ अर्थात् मुड बढाउने हर्मोनको विकास गर्छ । यसले तनावको स्तर घटाउँछ र कडा परिश्रमको लागि तपाईलाई बढावा दिन्छ। त्यसैले सेक्स गर्नुअघि आफ्नो पार्टनरसँग डार्क चकलेट खानु निकै राम्रो मानिन्छ । अझै दुबैले मुख जोडाजोड गरेर चकलेट सेयर गरे उत्तेजना चाँडै आउनेछ ।

ढिलो जानुहोस्
आफ्नो पार्टनरसँग सेक्स गर्दा हतार नगर्नुहोस्। यो यस्तो काम हो कि जति ढिलो र मायालु तरिका अपनाइन्छ त्यति राम्रो हुन्छ। यस समयमा, तपाई दुवै एक अर्कालाई पूरा समय दिनुहोस् र शरीरको हरेक अंगलाई माया गर्ने प्रयास गर्नुहोस्। यसो गर्नाले दुवैले सेक्समा सन्तुष्टि पाउनुहुनेछ।

नयाँ सेक्स पोजिसन प्रयास गर्नुहोस्
आफ्नो पार्टनरसँग एउटै सेक्स पोजिसन बारम्बार गर्नाले तपाईलाई सेक्स गर्दा बोर महसुस हुन्छ। त्यसैले, तपाई सेक्स गर्न नयाँ सेक्स पोजिसनहरू प्रयास गर्न सक्नुहुन्छ। यसले तपाई दुवैमा यौन सम्बन्धको उत्साह बढाउनेछ, साथै तपाई दुबैलाई राम्रो महसुस हुनेछ ।

तर यस अवधिमा सेक्स गर्दा धेरै खालका प्रयोग वा कडा परिश्रम गर्ने प्रयास नगर्नुहोस्। सेक्स गर्नको लागि पूर्ण लचिलोपनको साथ राम्रो स्थितिमा प्रयास गर्नुहोस्। यसले तपाई र तपाईको पार्टनरलाई एकदम ताजा महसुस गराउनेछ।

मौका मिल्दा प्रविधिबाट समेत सेक्स
आजको जमानामा मानिसहरु फोन सेक्सलाई कम महत्व दिन्छन् । यद्यपि त्यस्तो होइन, जब तपाई आफ्नो पार्टनरसँग फोन वा टेक्स्टमा सेक्स गर्न थाल्नुहुन्छ । तब पनि यौन उत्तिकै रोमाञ्चक हुन्छ। तपाई आफ्नो पार्टनरसँग फोनमा यौन कुराकानी गरेर सेक्सको आनन्द लिन सक्नुहुन्छ। साथै, फोनमा धेरै सेक्स गर्नु राम्रो पनि मानिने अध्ययनले देखाएको छ ।

 

सम्बन्धित खबरहरु