काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अत्यन्तै जरुरी सूचना प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय विज्ञान प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुले ग्रेडिङ सिस्टम अनुसार स्नातकोत्तर तह रसायनशास्त्र विषय प्रथम वर्ष दोस्रो सत्र २०७७ समूहको परीक्षा तालिका सम्बन्धी सूचना प्रकाशित गरेको हो ।

जारी सूचनामा भनिएको छ, ‘ग्रेडिङ सिस्टम अनुसार संचालन गर्ने स्नातकोत्तर तह रसायन(शास्त्र विषय प्रथम वर्ष दोस्रो सत्र २०७७ समूहको नियमित तथा सोही सत्रको सो भन्दा अगाडिका समूहको आंशिक परीक्षा निम्न लिखित परीक्षा तालिका अनुसार सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीका लागि गराइएको छ ।’

सम्बन्धित खबरहरु