काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नतिजा र परीक्षा कार्यक्रमको तालिका प्रकाशित गरेको छ ।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीनको कार्यालय कीर्तिपुर काठमाडौंले को नतिजा Result Published: BBA & BIM 5th and 7th Semester Make up & BHM 7th Semester Regular Exam 2022 र Exam Schedule Published: MBS and MPA 2nd Semester Regular Examination 2022 को परीक्षा कार्यक्रम तालिका प्रकाशित गरेको हो । परीक्षा तालिका र नतिजा तल अपलोड गरिएको छ । आफूले हेरिसकेपछि सेयर गर्न नभुल्नुहोला ।

सम्बन्धित खबरहरु