झरनाले मोडलिङ्ग गरेको ‘क्षितिज भन्दा’ बोलको गीतको भिडियो सार्वजनिक

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार २० माघ, २०७१

jharana-thapa
भद्रकला आङवुहाङ राइको शब्दमा समावेश ‘क्षितिज भन्दा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । रजिना रिमालको स्वर, सुरेश अधिकारीको संगीत रहेको गीतको भिडियोलाई प्रदिप निरौलाले निर्देशन गरेका हुन् ।

भिडियोमा झरना थापा र दिवस उप्रेतीले मोडलिङ गरेका छन् । धिरज जंग शाहको छायांकन, निशान घिमिरेको सम्पादन रहेको भिडियोलाई फरक तबरले बनाएको निर्देशक निरौलाको भनाई छ ।

यो गीतलाई ‘अजम्बरी’ एल्बमबाट लिइएको हो ।

https://www.youtube.com/watch?v=TQ94zRRCOl4

सम्बन्धित खबरहरु

एकैदिन ९ जना मृत अवस्थामा फेला
  • शनिवार १० असोज, २०७७
दुर्घटनामा चार जनाको मृत्यु
  • शनिवार १० असोज, २०७७