काठमाडौं । त्रिभुवन विश्वविद्यालयले भर्खरै एकै पटक ४ वटा नतिजा प्रकाशित गरेको छ । Result Published: BBA-F, BPA, BMS and BTTM 2nd Semester Regular Examination 2022

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय परीक्षा शाखा कीर्तिपुरले BBA-F, BPA, BMS र BTTM 2nd Semester Regular को नतिजा प्रकाशित गरेको हो । नतिजा तल अपलोड गरिएको छ । आफूले हेरिसकेपछि सबैको जानकारीका लागि सेयर गरिदिनुहोला । -त्रिवि

सम्बन्धित खबरहरु