काठमाडौं । सिरहा क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार लिलानाथ श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

उहाँ एक हजार एक सय ८२ मतान्तरले विजयी हुनुभयो ।

श्रेष्ठले २८ हजार ६४ मत प्राप्त गर्नुभएको छ । उहाँका मुख्य प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का विश्वनाथ साहले २६ हजार आठ सय ८२ मत प्राप्त गर्नुभयो । यस्तै, जनमत पार्टीका उम्मेदवार दिनेशकुमार यादवले ११ हजार एक सय ४६ मत प्राप्त गर्नुभयो ।

 

सम्बन्धित खबरहरु