नेपालगञ्ज । बाँके क्षेत्र नम्बर १ प्रदेश खमा नेकपा एमालेका दुर्गाप्रसाद चौधरी विजयी हुनुभएको छ। चौधरीले १५ हजार ६ सय ५७ प्राप्त गर्नुभएको छ ।

नेपाली कांग्रेसका उम्मेदवार फुलाराम थारूले हजार १४ सय ७ सय ८० मत प्राप्त गर्नुभयो ।

एमालेका थारू ८ सय ७७ को मतान्तरले विजयी हुनुभएको छ । यससँगै बाँकेको प्रत्यक्षतर्फको नतिजा सकिएको छ ।

३ वटा क्षेत्र रहेको बाँकेमा एमालेले एउटा संघ र २ वटा प्रदेश, कांग्रेसले एउटा संघ र एउटा प्रदेश, राप्रपाले एउटा संघ, जसपाले २ वटा प्रदेश र माओबादीले एउटा प्रदेश सदस्य जितेको छ।

सम्बन्धित खबरहरु