काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अत्यन्तै जरुरी सूचना प्रकाशित गरेको छ । त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थानले फारम भर्नेसम्बन्धी महत्वपूर्ण सूचना प्रकाशित गरेको हो । कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि (बीएस्सी सीएसआइटी) विषय २०७९ को प्राथमिक क्रम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना जारी भएको छ ।

जारी सूचना अनुसार त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय, परीक्षा शाखा, बल्खुद्धारा २०७९ साल कार्तिक २९ गते मंगलबारका दिन संचालन भएको चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि (वीएस्सी. सीएसआइटी) विषय २०७९ को प्रवेश परीक्षामा भई उर्तीण भएका सो विषय पढ्न इच्छुक विद्यार्थीहरुलाई फारम भर्न अनुरोध गरिएको हो ।

सम्बन्धित खबरहरु