काठमाडौं । विश्वचर्चित अभिनेत्री एवं मोडल किम्बर्ली नोएल (किम कार्दशियन) ले भर्खरै केही तस्बिर पोष्ट गरेकी छिन् ।

उनका तस्बिर पोष्ट हुनासाथ भाइरल भइरहेका छन् । उनले एमसआईए लेख्दै ताजा तस्बिर पोष्ट गरिन् । तस्बिरमा उनको नयाँ स्टाइल देख्न सकिन्छ । यो सबैले मन पराएका छन् ।

किम्बर्ली नोएल अर्थात किम कार्दशियनको जन्म अक्टोबर २१, १९८० मा भएको हो । उनी एक अमेरिकी सोशलाइट, मोडेल, अभिनेत्री, व्यवसायी र ई कमस व्यवसार्यीका साथै टेलिभिजन व्यक्तित्वका रुपमा चर्चित छिन् । तर आगामी रियालिटी शो किपिङ अप विथ द कार्दशियन्सका लागि बढी चर्चित छ ।

सम्बन्धित खबरहरु