काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय परीक्षा नियन्त्रण महाशाखाले नतिजा सार्वजनिक गरेको हो ।

नतिजा प्रकाशित गरिएको सूचना जारी गर्दै त्रिविले भनेको छ, ‘त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय डीनको कार्यालयबाट मिति २०७८ चैत्र ३० देखि २०७९ बैशाख १२ सम्म संचालन भएको ब्याचलर अफ इन्फमेशन म्यानेजम्यान्ट (बीआइएम) कार्यक्रमको दोश्रो सत्र नियमित परीक्षा–२०२२ को परीक्षाफल व्यवस्थापन संकाय परीक्षा संचालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ ।’ नतिजा हेर्न यहाँ क्लिक गर्नुहोला

Read in English

Tribhuvan University has published the results. Tribhuvan University Management Faculty Exam Control Division has released the results. Tribhuvan University, releasing the notification that the results have been published, said, ‘Tribhuvan University, Faculty of Management Dean's Office of the second session of Bachelor of Information Management (BIM) program conducted from Chaitra 30, 2078 to Baisakh 12, 2079. It has been published according to the decision.’ Click here to see the results

सम्बन्धित खबरहरु