Have you seen the Surkhet tiger? Now also check out the ugly age of these 12 people who are famous all over the world

काठमाडौं । सुर्खेतको बाघ भाइरल भएपछि अहिले सामाजिक सञ्जालमा देशभरीबाट विभिन्न खालका मूर्तिहरू भाइरल भइरहेका छन् ।

Statues of famous people

नेपालमा मात्रै नभई विश्वभर रमाइला खालका मूर्तिहरू बनाउने गरिएको छ । कसैको मूर्ति बनाउनु तिनीहरूलाई अमर बनाउने सबैभन्दा सम्मानजनक तरिकाहरू मध्ये एक जस्तो देखिन्छ । तर कतिपय प्रसिद्ध व्यक्तिहरूको मूर्तिहरू तिनीहरू जस्तो देखिँदैनन् ।

आज हामी विश्वभर प्रसिद्ध व्यक्तिहरूको केही त्यस्ता मूर्तिहरू लिएर आएका छौँ, जुन तिनीहरू भन्दा धेरै अलग छन् । अर्को अर्थमा भन्दा विश्वका सबैभन्दा कुरुप सालिकहरूमध्य ती पनि एक हुन भन्दा फरक पर्दैन् । हेर्नुहोस् केही रोचक मूर्तिहरू

विन्डसर नजिकैको फिफिल्ड हाउस फार्मको बगैंचामा राखिएको बेलायतकी पूर्वमहारानी एलिजाबेथ र राजा फिलिपका दुई विशाल मूर्तिहरू

पूर्वप्रथम अमेरिका महिला मेलानिया ट्रम्प र उनको सेभनिका प्रतिमा

Cristiano Ronaldo

पोर्चुगलको मडेइरा अन्तर्राष्ट्रिय विमानस्थलमा फुटबलर क्रिस्टियानो रोनाल्डोको मूर्ति

Lucille Ball

सेलोरोन, न्यूयोर्कमा राखिएको लुसिल बलको प्रतिमा

Oscar Wilde

लन्डनमा ओस्कर वाइल्डको मूर्ति

James Dean

लस एन्जलस, क्यालिफोर्नियामा ग्रिफिथ वेधशाला बाहिर रहेको जेम्स डीनको मूर्ति

Kate Moss

लन्डन, बेलायतको ब्रिटिश संग्रहालयमा राखिएको केट मोसको सालिक

Elvis Presley

जेरुसेलम, इजरायल नजिकै रहेको एल्विस प्रेस्लीको मूर्ति

Alfred Hitchcock

अल्फ्रेड हिचककको टाउकोको मूर्ति लन्डन, जुन बेलायतको गेन्सबरो स्टुडियो बाहिर छ

Michael Jackson

ब्राजिलको रियो दि जेनेरियोमा राखिएको माइकल ज्याक्सनको मूर्ति

Johnny Depp

जोनी डेप जनवरी २०१० मा सर्बियाको मोक्रा गोरामा भएको कस्टेन्डोर्फ फिल्म र संगीत महोत्सवको क्रममा आफ्नो मूर्तिको छेउमा उभिए 

Andy Murray

चीनको शाङ्घाईमा निर्माण भएको एन्डी मरेको सालिक

सम्बन्धित खबरहरु