काठमाडौं । जनक कुँवर र सोकुन कुवरको चम्लिया सन्तान भएको आज आठ बर्ष पुगेको छ ।

क्रमश छोरीहरु सुप्रिया सुरक्षा र छोरा सुमन कुवर रहेका छन् । जन्मदा चार जना जन्मिए पनि एक छोराको भने मृत्यु भएको र हाल तीन छोरी र एक छोरा रहेको बुबा आमाले आम सञ्चारमा जानकारी दिएका छन् ।

आफ्ना छोरा छोरी प्रती एक्दम्मै खुशी रहेको सुनाउँदै विगतको किस्सा सुनाएका छन् । हाल तिनै जना को उमेर ८ बर्ष पुगेको र सबै जना स्वस्थ पनि रहेका छ्न् ।

उनीहरुबीच एक्दमै माया र ममता अनि स्नेह रहेको बताएका छ्न । परिवारसँगको कुराकानी अनुसार उनीहरु अहिलेपनि रमाइलो र सुखद जीवन विताइरहेका छन् ।

परिवारिक आर्थिक अवस्था पहिले जब नानीहरु हुने बेलामा त एक दमै नाजुक रहेको र पहिले त बच्चा पेटमा रहेको थाहा पाएपछि त आर्थिक अवस्थाले गर्दा पछि पाल्न नसक्ने होकि भनेर फाल्ने कुरा भएको पनि उनीहरुले बताएका छन् ।

तर आमाको मन न हो जसरी पाल्छु भनेर सोचेर अस्पताल पुगेपछिपनि फर्किइपछि चार सन्तान एकै पटक जन्मिए ।

कारण बस एक छोरा बचाउन सकिएन । दुई छोरी र एक छोरा भने अहिले पूर्णिमाको जुन जस्तै हुर्किरहेका छन् । उनीहरु पढ्न देखि लिएर शारीरिक खेलकुद र क्रियाकलापमा पनि अब्ब्ल रहेको कुरा बुबा आमाले भनेका छ्न् ।

भिडियो हेर्न यो च्यानलमा जान सक्नुहुनेछ ।

सम्बन्धित खबरहरु