150204053048_transasia_crash_taiwan_624x351_reuters
२१ माघ,  काठमाडौं । ताइवानको राजधानी ताइपेमा विमान दुर्घटना भएको छ ।
विमान ताइपे सहर नजिकैको  किगुल नदीमा खसेको अन्र्तराष्ट्रिय समाचार एजेन्सीहरुले बताएका छन् ।
ट्रान्स एयरको उक्त विमान दुर्घटनामा १२ जनाको शव फेला परिसकेको छ भने अन्यको विवरण संकलन भइरहेको जनाइएको छ । उद्धार कार्य जारी छ ।
150204053048_transasia_crash_taiwan_624x351_reuters - Copy 150204052941_transasia_crash_taiwan_624x351_reuters - Copy150204053223_transasia_crash_taiwan_rescue_624x351_afp 150204053423_transasia_crash_taiwan_rescue_624x351_afp 150204053805_transasia_crash_taiwan_rescue_624x351_afp

सम्बन्धित खबरहरु