काठमाडौं । साउथकी सुन्दरी नायिका तमन्ना भाटिया फरक लुक्सका कारण पनि बेला बेला चर्चामा आइरहने सुन्दरी हुन् ।

यसैबिच तमन्नाले हालै आफ्ना नयाँ तस्बिरहरु सामाजिक सञ्जालमा पोस्ट गरे लगत्तै तस्बिरहरु भाइरल बनिरहेका छन् ।

तमन्नले नीलो रंगको वान पिस ड्रसमा किलर लुक्समा देखिएकी छिन्। ग्ल्यामरस लुक्समा गज्जबसँग खुलेकी तमन्नाको हेर्नुहोस् यी दृश्इहरु

सम्बन्धित खबरहरु