काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुद्वारा सेमेस्टर परीक्षा प्रणाली अनुसार २०७९ साल भदौ/असोज महिनामा संचालन भएको ४ बर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विषय तेस्रो वर्ष छैटौं शत्र २०७५ समूहको नियमित तथा सोही सत्रको सो भन्दा अगाडिका समूहको आंशिक परीक्षाको परीक्षाफल विज्ञान तथा प्रविधि अध्ययन संस्थान परीक्षा सञ्चालक समितिको निर्णयअनुसार प्रकाशित गरिएको छ । नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्
छुटाउनुभयो कि?