काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एकै पटक चार वटा नतिजा प्रकाशित गरेको छ ।

त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय, डीनको कार्यालयबाट मिति २०७९ श्रावण ३० गते (15th August 2022) देखि मिति २०७९ भाद्र ०५ (21th August 2022) सम्म संचालन भएको Beachelor of Public Administration (BPA) कार्यक्रमको प्रथमसत्र नियमित परीक्षा– २०२२ को परीक्षाफल प्रकाशित भएको हो ।

आज प्रकाशित सूचनामा भनिएको छ । त्रिवि व्यवस्थापन संकाय परीक्षा संचालक समितिको निर्णयानुसार परीक्षाफल प्रकाशित गरिएको छ । उत्तीर्ण परीक्षार्थीको रोलनम्बरहरु तल अपलोड गरिए बमोजिम छ ।

यसैगरी त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय, डीनको कार्यालयबाट मिति २०७९ श्रावण ३० गते (15th August 2022) देखि मिति २०७९ भाद्र ०५ (21th August 2022) सम्म संचालन भएको Bachelor of Business Administration Finance (BBA-F) कार्यक्रमको प्रथमसत्र नियमित परीक्षा– २०२२ को परीक्षाफल प्रकाशित भएको हो ।

आज प्रकाशित सूचनामा भनिएको छ । त्रिवि व्यवस्थापन संकाय परीक्षा संचालक समितिको निर्णयानुसार परीक्षाफल प्रकाशित गरिएको छ । उत्तीर्ण परीक्षार्थीको रोलनम्बरहरु तल अपलोड गरिए बमोजिम छ ।

यसैगरी त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय, डीनको कार्यालयबाट मिति २०७९ श्रावण ३० गते (15th August 2022) देखि मिति २०७९ भाद्र ०५ (21th August 2022) सम्म संचालन भएको Bachslor of Mountaineering Studies (BMS) कार्यक्रमको प्रथमसत्र नियमित परीक्षा– २०२२ को परीक्षाफल प्रकाशित भएको हो ।

आज प्रकाशित सूचनामा भनिएको छ । त्रिवि व्यवस्थापन संकाय परीक्षा संचालक समितिको निर्णयानुसार परीक्षाफल प्रकाशित गरिएको छ । उत्तीर्ण परीक्षार्थीको रोलनम्बरहरु तल अपलोड गरिए बमोजिम छ ।

यसैगरी त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय, डीनको कार्यालयबाट मिति २०७९ मंसिर ०९ गते (25th November 2022) देखि मिति २०७९ मंसिर १३ (29th November 2022) सम्म संचालन भएको Master of Business Administration (MBA) कार्यक्रमको चौथोसत्र नियमित परीक्षा– २०२२ को परीक्षाफल प्रकाशित भएको हो ।

आज प्रकाशित सूचनामा भनिएको छ । त्रिवि व्यवस्थापन संकाय परीक्षा संचालक समितिको निर्णयानुसार परीक्षाफल प्रकाशित गरिएको छ । उत्तीर्ण परीक्षार्थीको रोलनम्बरहरु तल अपलोड गरिए बमोजिम छ ।

सम्बन्धित खबरहरु