काठमाडौं । राष्ट्रपतिका लागि सहयोग माग्न पुगेका नेकपा एमालेका नेताहरुलाई नेकपा एकीकृत समाजवादीले सहयोग नगर्ने जवाफ दिएको छ । एकीकृत समाजवादीले कांग्रेस उम्मेदवारको प्रस्तावक र समर्थक भएका कारण राष्ट्रपति निर्वाचनमा सहयोग गर्न नसक्ने जवाफ दिएको हो ।

बिहीबार एकीकृत समाजवादीको कार्यालयमा अध्यक्ष नेपालसँग एमाले नेताहरुले भेटेर राष्ट्रपतिमा आफ्ना उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई मतदान गर्न अनुरोध गरेका थिए ।

सम्बन्धित खबरहरु