काठमाडौं । काभ्रे आसपास भूकम्पको धक्का महसुस भएको केही समयपछि अछाममा पनि भूकम्प गएको छ । जानकारी अनुसार बिहान ८:३५ मिनेट जाँदा अछाम केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

सो भूकम्पलाई ४.४ म्याग्निच्युड मापन गरिएको छ । भूकम्प गएको कुरा राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले पनि पुष्टि गरेको छ । बिहान ८:०३ बजे काभ्रे केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

सम्बन्धित खबरहरु