काठमाडौं । यदि तपाई पनि यौन शक्ति कमजोरीबाट हैरान हुनुहुन्छ र पुरुषत्वको कमजोरी हटाउने उपाय खोज्दै हुनुहुन्छ भने आज तपाईले यसको समाधान पाउनुहुनेछ ।

हो, कतिपय मानिसहरु पुरुषत्वको कमजोरीका कारण वा विवाह गरेर पनि आफ्नी श्रीमती वा प्रेमिकालाई खुशी पार्न सक्दैनन् । तपाईमा पनि यस्तो समस्या छ भने, संकोच नगर्नुहोस्, अब तपाईले चिन्ता लिनु पर्दैन।

धेरै पटक कुनै न कुनै आन्तरिक वा बाह्य कारणले पुरुषको शक्तिमा ह्रास आउने गर्छ जुन ती पुरुषका लागि चिन्ताको विषय बन्न पुग्छ । तर हामी समाधान बताउँदैछौ ।

किसमिस यौन शक्ति बढाउने एक निश्चित उपाय हो, उपभोग गर्ने तरिका जान्नुहोस्

कहिलेकाहीँ पुरुषहरूमा हुने शारीरिक कमजोरीहरू स्वस्थ सम्बन्धको कारण बन्छन्। केही शारीरिक कमजोरीहरु जस्तै राति स्खलित हुनु, शीघ्र स्खलन हुनु र यौन दुर्वलता हुनु यस्ता समस्याहरु हुन् जुन दिमागलाई नियन्त्रण गर्न नसक्दा हुने गर्दछ ।

आज हामी तपाईलाई किसमिसको एउटा यस्तो उत्तम रेसिपी बताउन गइरहेका छौँ । जसको प्रयोग गरेर घोडाजस्तै पुरुषार्थ बल प्राप्त गर्न सकिन्छ । जानौं उपभोग गर्ने विधि(

यसका लागि गिलासको भाँडामा ३०० ग्राम किसमिस राख्नुहोस्। त्यस पछि तपाईले यसमा मह राख्नुहोस् । महले किसमिस डुबेको हुनुपर्छ । त्यसपछि ढक्कन बन्द राख्नुहोस्। ४८ घण्टा पछि तपाईको औषधि तयार हुनेछ। अब यसबाट चार वटा किसमिस र एक चम्चा मह लिएर हरेक बिहान खाली पेटमा एक गिलास गाईको दूध राखेर पिउनुहोस् ।

यसको सेवन गरेपछि आधा घण्टासम्म केही पनि नखानुहोस् वा नपिउनुहोस्। ३० दिनसम्म यसको नियमित सेवन गरी घोडाजस्तै पुरुष शक्ति प्राप्त हुन्छ, साथै शुक्राणुको संख्या पनि बढ्छ । बच्चा नहुने समस्याबाट पीडित हुनुहुन्छ भनेपनि यो उपायले काम गर्नेछ ।

 

सम्बन्धित खबरहरु