काठमाडौं । घाइते सांसद गोविन्द न्यौपानेको स्वास्थ्यस्थित बुझ्न नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल ट्रमा सेन्टर पुग्नुभएको छ । उहाँ राष्ट्रपति निर्वाचनका क्रममा मतदान गरी बाहिरिदा संसद् भवनमै चिप्लिएर घाइते हुनुभएको थियो ।

न्यौपाने, सप्तरी प्रदेश सभा (क) बाट एकीकृत समाजवादीका तर्फबाट निर्वाचित सांसद न्यौपाने हुनुहुन्छ । उहाँ ११:३८ बजेतिर चिप्लिएर लड्नुभएको हो । उहाँको टाउको चोट लागेको छ । चिकित्सकहरुले स्वास्थ्यस्थिति सामान्य रहेको बताइएको छ ।

सम्बन्धित खबरहरु