काठमाडौं । नेपाल एकदिवशीय विश्वकप ग्लोवल क्वालिफायरका लागि छनोट भएको छ । आउने जुलाईमा हुने यो प्रतियोगिता जिम्बावेमा हुँदैछ । नेपाल डीएल प्रणालीमार्फत यूएईलाई २ रनले हराउँदै विश्वकपको ग्लोवल क्वालिफायरमा पुगेको हो ।

४४ ओभर सकिँदा खराव प्रकाशका कारण अम्पायरले खेल रोक्नुअघि नेपालले २६९ रन बनाएको थियो भने डीएल प्रणालीमा २६७ रन चाहिएको थियो ।

सम्बन्धित खबरहरु