काठमाडौं । त्रिवि, व्यवस्थापन संकायले नतिजा प्रकाशित गरेको छ ।

त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय, डीनको कार्यालयबाट यसै वर्ष श्रावन ३० देखि भाद्र ५ गतेसम्म संचालन भएको ब्याचलर अफ इन्फरमेशन म्यानेजमेन्ट (बीआइएम) प्रथमसत्र, नियमित परीक्षा–२०२२ को परीक्षाफल प्रकाशित गरिएको हो ।

नतिजा मन नपरेका परीक्षार्थीहरुले नतिजा प्रकाशित (चैत्र ३ गते) देखि १५ दिनभित्र पुनर्योगका लागि आवेदन दिन सक्नेछन् ।

सम्बन्धित खबरहरु