काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ ।

त्रिवि व्यवस्थापन संकाय, परीक्षा नियन्त्रण कार्यालयले ब्याचलर इन बिजनेस म्यानेजमेन्ट (बीबीएम) प्रथम सेमेस्टरको परीक्षाफल प्रकाशित गरेको हो ।

सोमबार प्रकाशित नतिजा मन नपरेका परीक्षार्थीहरुले परीक्षाफल प्रकाशित भएको मितिले १५ दिनभित्र निवेदन दिन सक्नुहुन्छ ।

सम्बन्धित खबरहरु