काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ । त्रिवि शिक्षाशास्त्र संकाय परीक्षा नियन्त्रण महाशाखले नतिजा प्रकाशित गरेको हो । त्रिविले स्नातक तह बीआईसीटीइ र बीएड प्रथम सेमेस्टर आंशिक र नियमित परीक्षाको नतिजा प्रकाशिन गरेको छ ।

परीक्षा यसै वर्ष भाद्र महिनामा संचालन भएको थियो । यहीँ ८ गते नतिजा प्रकाशित भएको हो । नतिजा मन नपरेको खण्डमा नतिजा प्रकाशन भएको मितिले २० दिनभित्र पुनर्योगका लागि निवेदन दिन सक्नुहुन्छ ।

सम्बन्धित खबरहरु