काठमाडौं । बुधबार सार्वजनिक विदा दिइएको छ । गण्डकी प्रदेशले यहीँ चैत १५ गते सार्वजनिक बिदा दिएको हो । आन्तरिक मामिला तथा कानून मन्त्रालयकी उपसचिव चण्डिका पौडेलले सूचना जारी गर्दै विदाबारे जानकारी गराउनुभयो ।

जारी सूचना अनुसार चैत १५ गते प्रदेशभर सार्वजनिक बिदा दिइएको छ । जानकारी अनुसार चैते दशैंको अवसरमा प्रदेशभर बुधबार बिदा दिइएको हो ।

सम्बन्धित खबरहरु