आफ्नै सेक्स भिडियो सार्वजनिक गरेपछि नायिकालाई वित्यास

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार २२ माघ, २०७१

जनबोली न्युज डेस्क, काठमाडौं । आफ्नै सेक्स भिडियो सार्वजनिक गरेर चर्चामा आएकी पाकिस्तानकी एक नायिकालाई अदालतले पक्राउ गर्न आदेश दिएपछि हंगामा मच्चिएको छ । पाकिस्तानी नायिका मिराले आफ्नै प्रेमी नावेद शहजादसँग सेक्स गरेको भिडियो सार्वजनिक गराएकी थिइन् । अदालतले उनीहरुलाई पक्राउ गरि अदालतमा ल्याउन आदेश दिएको छ । उनलाई अश्लीलता फैलाएको र स्लामिक मुल्य मान्यता विपरितको हर्कत गरेको आरोप लागेको छ । उनले भने भिडियोमा भएकी महिला आफु नभएको दाबी गर्दै आएकी छन् । एजेन्सीको सहयोगमा ।

सम्बन्धित खबरहरु

दुर्घटनामा ४ जनाको मृत्यु
  • सोमबार ५ असोज, २०७७