nepali-teamकाठमाडौं । नेपाल टेलिकमले तीन वर्षका लागि क्रिकेटको राष्ट्रिय टिमलाई प्रायोजन गर्ने भएको छ ।

नेपाल टेलिकमको वार्षिकोत्सवका अवसरमा टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले प्रायोजनको घोषणा गरेका हुन् ।

क्रिकेट नेपालमा उदायीमान खेल भएकोले यसलाई सबैले सहयोग गर्नुपर्ने अभिप्रायका साथ सहयोग गरेको आचार्यले बताए ।

आचार्यले यसलाई तीन वर्ष भन्दा बढि लम्व्याउन सकिने समेत जानकारी गराए ।
नेपाल क्रिेकेट संघ क्यानले केहि हप्ता अघि नेपाल टेलिकमसँग प्रायोजनको लागि प्रस्ताव राखेको थियो

सम्बन्धित खबरहरु