dhoniकाठमाडौं । महेन्द्र सिंह धोनीले वल्र्ड कप क्रिकेट सुरु हुन केहि दिन मात्र बाँकी रहदा छोरी जन्म दिएका छन् ।

उनकी श्रिमति साश्री धोनिले छोरीको जन्म दिएकी हुन् । दिल्लीे नजिकै गुडगाउको एक अदालतमा उनले छारीको जन्म दिएकी हुन् ।

यी भरतीय चर्चित क्रिकेटरको यो पहिलो सन्तान हो । डाक्टरका अनुसार बच्चाको वजन ३.७ किलो रहेको छ । अहिले आमा छोरी दुवैको स्वास्त्य अवस्था सामान्य रहेको छ ।

सम्बन्धित खबरहरु