जनबोली/२४ माघ, काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई ग्लोबल कलेज अफ म्यानेजमेन्टले शुक्रबार सम्मान गरेको छ। कलेज खेलकुद सप्ताहको अवसरमा पारसलाई ग्लोबल कलेज अफ म्यानेजमेन्टका प्रिन्सिपल डा. खगेन्द्रप्रसाद ओझाले सम्मान गरे। प्रिन्सिपल ओझाले पारसलाई २० हजार रुपैयाँले प्रदान गरेका थिए। कप्तान पारसले कलेज खेलकुद प्रतियोगितामा विजेता खेलाडीलाई पुरस्कृत गरेका थिए।
कप्तान पारस खड्कालाई सम्मान
जनबोली न्यूज नेटवर्क
शनिवार २४ माघ, २०७१
पढ्न लाग्ने समय: < 1 minute