जनबोली/२५ माघ, बागलुङ । उपराष्ट्रपति परमानन्द झाले प्रमुख सत्ता साझेदार दलले बहुमतीय प्रक्रियाबाट संविधान निर्माणमा जोड दिईरहेको अवस्थामा सहमतीय आधारमा संविधान निर्माण गर्नुपर्ने बताएका छन् ।

कालीका मन्दिरको दर्शन गर्न शनिवार बागलुङ आएका झाले मुलुक भित्र मात्र नभएर मित्र राष्ट्रहरुले पनि सहमतिमा सविधान निर्माणमा सुझाब दिएकोले सोही अनुरुप अघि बढ्न दलहरुलाई सुझाब दिएका छन् ।

′म सँग मेजोरिटी बढि छ ,संविधान लेख्न सक्छु भन्नु प्रक्रियागत रुपमा सम्भब होला,′ उनले भने, ′ प्रश्न फेरी त्यही उठ्छ। यो मुलुकले पहिलो पटक संविधान पाएको होइन। आजको नागरिकमा समाचार छ ।

सम्बन्धित खबरहरु