जनबोली/२५ माघ, काठमाडौं । काठमाडौं । अपराध अनुसन्धानमा नेपाल प्रहरीले भारतसहित अन्य देशहरुसँग आफ्नो सम्बन्ध र सहकार्य विस्तार गरेको छ ।

प्रहरीले विदेशमै गएर अपराधीलाई पक्राउ गरेर नेपाल ल्याउन थालेको छ । केही समयअघि बैंककमा पुगेर अपहरणमा परेका नेपाल प्रहरीले मलेसीयामा एक मस्टवान्टेड पक्राउ गरेको छ ।

नेपाल प्रहरीको आग्रहमा मलेसियन प्रहरीले गैंडाको खाग तस्कर राजकुमार प्रजालाई पक्राउ गरेको छ । प्रजाले चितवनमा १५ वटा गैंडा मारेर खाग त्रिक्रि गरेको सिआइबिको अनुसन्धानमा खुलिसेकेको छ ।

नाम बदलेर नागरिकता र पासपोर्ट बनाई प्रजा बैदेशिक रोजगारका लागि मलेसिया पुगेका थिए । आजको नयाँ पत्रिकामा समाचार छ ।

सम्बन्धित खबरहरु